पथरीमा 'शुभ दीपावली सांगीतिक साँझ २०७१'



२ कार्तिक, पथरी।
मोरङको पथरीशनिश्चरे-१ मा रहेको सुनाखरी युवा क्लवले दीपावलीको अवसर पारेर कार्तिक ४ गते कागतिहारको दिन बृहत 'शुभ दीपावली सांगीतिक साँझ २०७१' गर्ने भएको छ । प्रतियोगिताको लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।


कार्यक्रममा आस्था राउत, श्री कृष्ण लुइँटेलले लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।


Comments