दमकमा समरुप साप्ताहिक




६ भदौ, दमक।
झापाको दमकबाट अर्को एक नयाँ पत्रिकाको प्रकाशन सुरु भएको छ । आइतवार प्रकाशित हुने यस पत्रिकाको पहिलो अंक प्रकाशन भइसकेको छ । कार्यकारी सम्पादक/प्रकाशक विवेक घिमिरे (डण्डिराज), सम्पादकमा धनकुटे कान्छा (शंकर चापागाईं) रहेका छन् ।

यससँगै दमकबाट प्रकाशन हुने समाचारमुलक साप्ताहिक पत्रिकाको संख्या ३ पुगेको छ ।



Comments