पुल, साना नानी र केपी ओली July 20, 2015 Get link Facebook X Pinterest Email Other Apps झापाको तोपगाछी गाविसको वडा नं ७ र ५ जोड्ने ढ्याङ्ग्रे खोलाको पुलको नेकपा एमाले अध्यक्ष तथा झापा क्षेत्र नं. ७ का सभासद केपी ओलीले आज शिलान्यास गरेका छन्। शिलान्यास पछि सानासाना बालवालिकाहरुसँग तस्वीर खिचाउँदै अध्यक्ष ओली । (फोटो – विष्णु सुब्बा) Comments
Comments
Post a Comment