हावा र पानी



हावा
झापाको दमक-५ स्थित बेलडाँगी क्षेत्रमा गएराति हावाहुरीका कारण सडकमा रहेका विजुलीको पोल ढलेका छन् । बेलडाँगी शिविरको एक र दुई जोडिने मार्गका दुईवटा विजुलीका पोल एक्कासी ढलेपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनपुगेको छ ।






पानी

रतुवा खोलामा आएको बाढीले दमक-१ र १२ नम्बर वडाका बस्तीमा कटान तीव्र वनाएको छ । कटानका कारण स्थानीय बासिन्दाहरु त्रसित भएका छन् ।





Comments