हाम्रो संस्कृति हाम्रो परम्परा




धिमाल जातिको महत्वपूर्ण चाड जात्रीको अवसरमा मोरङको राजघाट-१ अठियावारीमा लागेको मेलामा परम्परागत पोशाक पेटानीमा सजिएका धिमाल युवतीहरु । धिमाल समुदायका यी युवतीहरुले मेला, बिहे आदि समारोहमा जाँदा जातीय पोशाक लगाउने गरेको बताए ।


धिमाल जातिमा छोरा मान्छेले लगाउने पोशाक भएपनि पछिल्लो समय छोरी मान्छेहरुले मात्रै जातीय पोशाकको जर्गेना गर्ने गरेको पाइएको छ।
तस्बीर - तेजन खड्का




Comments