बिजलाको बारीमा गाँजाको बोट

-->


झापाको भद्रपुर ३ का विजला यादवको बारीमा लगाएको गाँजा नष्ट गर्दै प्रहरी ।

यादवको १ कठ्ठा जग्गामा लगाइएको २०० वटा गाँजाको बोट शुक्रबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


-->

Comments