१ सय ७ बर्षीया बृद्धाको निधन




७ चैत, दमक।
झापाको दमक -१५ की एकजना एकसय ७ बर्षीया बृद्धाको निधन भएको छ ।
स्थानीय चियादोकानकी बुढयौलीले शिथिल बयोबृद्धा कौशिला नेपालको आज दिउँसो निधन भएको परिवारले जनाएको छ ।

ती बयोबृद्धाको जनाती सम्मका पाँच पुस्तामा दुई दर्जन सन्तान रहेका छन् । उनको आजै अपह्रान्ह झापाको कनकाई घाटमा अन्त्येष्टी गरिएको छ।



Comments