पथरी शनिश्चरेमा मगर संघ




१ माघ, पथरी।
मोरङको पथरीशनिश्चरेमा रामचन्द्र रानाको अध्यक्षतामा नेपाल मगर संघ पथरीशनिश्चरे नगर कमिटी गठन भएको छ ।
कमिटीको उपाध्यक्षमा भक्त बहादुर गुर्माछाने, सचिव खगेन पुलामी, सह-सचिव हिरन्य आले, कोषाध्यक्ष कुमार राना र सदस्यहरुमा क्रमशः कान ब. मगर, टेक ब. मगर, विशाल मगर, पार्वती मगर, सनम मगर, कल्पना मगर रहेका छन् । आज विहिबार पथरीशनिश्चरे १ स्थित मगर गुम्बामा भएको कार्यक्रममा जेष्ठ नागरिक तोप बहादुर मगरको सभापतित्व रहेको थियो ।




Comments