सरकारी रङको दुरुपयोग



RED & WHITE BOARD

सरकारी गाडीको नम्बर प्लेट र सरकारी कार्यालयको साइन बोर्डमा मात्र सेतो पृष्ठभूमिमा रातो अक्षर प्रयोग गरिने भएपनि यसरी लेखिने क्रम जथाभावी रूपमा बढेको छ । दमक-१३ को एक साइकल पसलका सञ्चालकले आफ्नो पसलको नाम यस्तै रङले लेखेर बोर्ड झुण्ड्याएका छन् । नियमतः यस्तो रङबाट कुनै व्यापार, व्यवसायको बोर्ड, प्रचारसामाग्री लेख्न पाइँदैन ।
विष्णु सुब्बा/दमक



Comments