पिछडा वर्गको शिवसताक्षी कमिटी




३० पौष, दुधे।
पिछडा वर्गहरुको एक भेलाले नेपाल पिछडा वर्ग महासंघ शिवसताक्षी नगर कमिटी गठन गरेको छ । बुधबार शिवगञ्जमा भएको भेलाले राजकुमार ठाकुरको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दुर्गादेवी यादव, सचिवमा मेघनाथ ठाकुर र कोषध्यक्षमा समसुल हक शेख रहेका छन् । त्यस्तै सदस्यहरुमा पाण्डव ठाकुर, पारसनाथ कलवार, हिरादेवी पण्डित, लक्ष्मी शाह, नारायण शाह, जयराम शाह र इसरथ प्रविण सेख रहेका छन् ।






Comments