मारुती भ्यान पल्टिँदा तीन घाइते



१ माघ, मोरङ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरदुलारी नगरपालिका १० मा आज राति एक मारुती भ्यान दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको को १ च ६४७३ नम्बरको मारुती भ्यान अनियन्त्रीत भई पल्टिँदा भ्यानका चालक डाँगीहाट ५ का ३२ बर्षिय भुवन राई, भ्यानमा सवार सोही स्थानका ६० बर्षिया सिता राई र ४० बर्षिय मन बहादुर राई घाइते भएका हुन्।



विहान सवा २ बजेतिर घाइते तीनैजनाको मेरीस्कट अस्पताल बेलबारीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलाबारीले नियन्त्रणमा लिएको छ।




Comments