१५ बर्षीय किशोर झुण्डिए



१० माघ, दमक।
झापाको शिवसताक्षी नगरपालिकामा एक बालक रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शिवसताक्षी-६ बस्ने १५ बर्षिय धिरेन्द्र बस्नेत आज विहान घरनजिकै एक रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।




उनले आत्महत्या गरेको हुनसक्ने भन्दै यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।



Comments