सिठी जुलुस प्रदर्शन




४ माघ, दमक।
एमाआवोदी नेतृत्वको ३० दलीय गठबन्धनले आइतबार दमकमा सिठी जुलुस प्रदर्शन गरेको छ । पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान निर्माणको माग गर्दै गठबन्धनले सिठी जुलुस प्रदर्शन गरेको हो ।
दमक चोक स्थितबरगाछीबाट शुरू भएको जुलुस शंखधर साख्वा चोक, इलाका प्रहरी कार्यालय हुँदै बजार परिक्रमा गरी चोकमा आएर बिर्सजन भएको थियो ।




Comments