जाडोले कठाङ्ग्रिएर एक वृद्दाको मृत्यु





४ पौष, मोरङ।
मोरङ्ग हसन्दहमा आज बिहान चिसोबाट एक वृद्धाको मृत्यु भएको छ ।
हसन्दह ३ की ८३ बर्षिया नुहा सतारको जाडोले कठाङ्ग्रिएर आज बिहान मृत्यु भएको हो

घटनास्थलमा प्रहरी टोली खटीगई कानुनी प्रकृया पुरा गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।


Comments