बालबालिकाको आत्माको शान्तिको कामना गर्दै दिप प्रज्ज्वलन



rest in peace

पाकिस्तानमा विभत्स तरिकाले मारिएका बालबच्चाको आत्माको चीरशान्तिको कामना गर्दै विहीवार दमकमा निकालिएको श्रद्धाञ्जली र्‍यालीमा सहभागी विद्यार्थीहरु ।
पढ्ने घर र युथ फर ब्लड झापाको संयुक्त आयोजनामा दमक चोकमा र्‍याली गरी स्थानीय गणतन्त्र चोकमा शोक मैन प्रज्ज्वलन गरिएको थियो।
यसैगरी, बुधवार झापाको विर्तामोडको मुक्तिचोकमा स्थानीय दर्जन बढी संघ संस्थाहरुले समेत शोकको कामना सहित मैन बत्ती प्रज्ज्वलन गरेका थिए ।
फोटो - विष्णु सुब्बा


Comments