हड्डी अड्किएर वृद्धको मृत्यु




२९ असोज, दमक।
मासु खादा हड्डी अड्किएर झापाको सतासीधाममा एकजना बृद्धको ज्यान गएको छ । यसरी ज्यान जानेमा सतासीधाम-६ का ८५ बर्षिय दिल बहादुर राय रहेका छन् ।
मंगलबार राती मासु खाने क्रममा हड्डी अड्किएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा ज्यान गएको जनाइएको छ ।


Comments