वाइसिएलद्वारा नगर सफाई



६ कार्तिक, दमक।
एकीकृत नेकपा माओवादी निकट योङ कम्युनिष्ट लिग वाइसीएल दमक नगर समितिले आज सरसफाई गरेको छ ।
नगरपालिका कार्यालय अगाडीबाट शुरु भएको सरसफाई नगरका बिभिन्न भागको फोहोरमैला सरसफाई गरेको थियो । स्थानीम्य संघ संस्था, सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, सामाजिक अगुवा सहभागी भएर दमक चोकसम्म सरसफाई गरेको वाइसीएलका केन्द्रीय सदस्य कर्म पुलामीले बताए।


Comments