दुर्घटनाका कारक




goats in road
झापा दमकको खरखरे जहदा सडकअन्तर्गत चियावगान क्षेत्रमा छाडा छोडिएका खसीबाख्रा । यो सडकखण्डमा बाख्रा बस्तु बाँध्ने र छाडा छोड्ने गरेको कारण दुर्घटनाको जोखिम बढ्नुका साथै आवागमनमा समेत समस्या हुने गरेको छ।
फोटो - नर्वदा दहाल



Comments