८ भदौ, दमक ।
बिवेशील नेपाली दमकले शनिवार समयमै संविधान बनाउन माग गदै दवाव कार्यक्रम गरेको छ । दमकको मुख्य चोकमा भएको कार्यक्रममा देशभक्तिका नारा सहितको प्लेकार्ड राखेर दवाव दिइएको हो  ।
'अहिले संविधान नबनाए कहिले ?', 'नेपाल हाम्रो घर हो, डेरा होइन' लगायतका प्लेकार्ड  राखेर सर्वधारणलाई सचेत गरिएको संयोजक दधिराम ढकालले जानकारी दिए ।  

Comments
Post a Comment