सेक्सका अनौठा तथ्य


सन् १९८३ मा प्लेब्वाय म्यागेजिनले पहिलोपट यौन सम्बन्धि विश्वव्यापी विस्तृत सर्भे गरेको थियो । त्यसपछिका दिनमा यौन सम्बन्धि सर्भे र अध्ययन हुने क्रम निकै बढ्यो । सूचना प्रविधिको विकाशसँगै यस्ता सेक्स सर्भे आजभोलि सामान्य बनेका छन् र विभिन्न वेबसाइटहरुले बेलाबेलामा यस्ता सर्भे गरेका अनौठा तथ्य बाहिर ल्याउने गरेका छन् । प्लेब्वायले फेरीपनि सेक्स सम्बन्धि सर्भे गरेको छ । उसले गरेको सर्भेका आधारमा पाइएका अनौठा र रोचक तथ्यहरु एकपटक पढौँ न ।





१. ४३ प्रतिशत महिला आफ्नो श्रीमान वा ब्वायफ्रेन्ड हुँदाहुँदै पनि अरु केटासँग अनलाइन डेटिङ गर्छन् ।

२. ५९ प्रतिशत महिला सम्भोगका बेला आफ्नो पार्टनरलाई बढि उत्तेजित बनाउनका लागि आफु चरमोत्कर्षमा पुगेको अभिनय गर्छन् । जबकी महिलाहरुलाई चरमोत्कर्षमा पुग्न पुरषहरुलाई भन्दा धेरै समय लाग्छ ।

३. धेरै महिलाहरुलाई यौनसम्पर्कका दृश्य क्यामरामा कैद गर्ने चाहना हुन्छ । अध्ययनले के देखाएको छ भने विकशित देशमा ४९ प्रतिशत महिलाले आफ्नो यौन सम्पर्कका पलहरुलाई क्यामरामा कैद गर्ने गरेका छन् । पुरुषहरु भने सम्भोगका बेला क्यामरा चलाउन उतिसारो रुचि राख्दैनन् । केबल ३२ प्रतिशत पुरुषले मात्र सम्भोगका क्षणहरुलाई क्यामरामा कैद गर्छन् ।

४. सयमा ५६ जना पुरुषले आफ्नी गर्लफ्रेन्ड वा श्रीमतीको अलवा अरु कुनै केटीसँग यौनसम्पर्क गर्ने गर्छन् ।

Comments