शिविरमा सिलाइ

भूटानी शरणार्थी क्याम्प, बेलडाँगीमा सिलाइ कर्टाई तालिम लिइरहेका युवतीहरु । 


IOM ले तेश्रो मुलुकमा लैजाने भएपछि शरणार्थीहरुमा सिलाइ कटाइ, ड्राइभिङ्ग, कम्प्यूटर आदि जस्ता सिपमूलक तालिम लिने क्रम त्रि्र रुपमा बढेको छ । 







Comments