भविष्यका कर्णधार









स्कूल जानु पर्ने उमेरको वालक यसरी घाँसको भारी बोकिरहेको छ । उसको रहर त पक्कै होइन होला । उसका वावुआमाले चाहेर उसलाइ स्कूल नपाएका होलान् कि नचाहेर । के भन्ने खै हाम्रो देशको भविष्य के होला ? भविष्यका कर्णधारको हालत त यस्तो छ ।

फोटो – कुमार











Comments