गगनको बिहे


संविधानसभाको चुनाव नभएसम्म विवाह नगर्ने वताएका चर्चित विद्यार्थी नेता गगन थापाको आज विहे हुँदैछ । कांग्रेस नेता अर्जुननरसिंह केसीकी छोरी अञ्जना केसीसंग विवाह गर्न लागेका हुन् । अमेरिकामा एमफिल अध्यनरत २५ वर्षीया अन्जनासंग गगनको प्रेम सम्वन्ध रहेको र त्यसलाइ आज औपचारिकता दिन लागिएको वताइएको छ ।

Comments