चापागाईको शव ल्याइयो



६ फागुन, दमक।
बैदेशिक रोजगारीको सिलसिलामा गत माघ २५ गते दुवईमा अल्पायुमै निधन भएका दमक- ६ का २७ बर्षिय पर्शुराम चापागाईको शव नेपाल ल्याइएको छ ।
चापागाईको शव बुधबार काठमाडौं ल्याइसकिएको पारिवारिक स्रोतले जनाएको छ । उनको दाहसंस्कार भोली बिहीबार बिहान दश बजे कन्काई नदीमा गरिने जनाइएको छ ।





Comments